भर्खरै

फेरि पनि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ,अब ग्यासको प्रति सिलिन्डर रु. १४ सय

  • प्रकाशित मिति : बिही, माघ २९, २०७७
  • - प्रदिप श्रेष्ठ
title
काठमाडौं, माघ । नेपाल आयल निगमले पुन पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । 
 
बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि भएको हो ।
 
नेपाल आयल निगमका अनुसार अब खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय पुगेको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ बढाएको छ ।
 
नयाँ तालिका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १२, डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २५ रुपैयाँ बढेर रु १४ सय पुगेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । 
उनले भने  अहिले हवाई इन्धनको मूल्य भने नबढी यथावत रहेको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago