भर्खरै

काठमाण्डौका विभिन्न ठाउँमा दुई दिन विद्युत अवरुद्ध हुने

  • प्रकाशित मिति : शुक्र, माघ ३०, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, माघ ।  नेपाल विद्युत प्राधिकरण अन्तर्गत बानेश्वर वितरण केन्द्रले काठमाण्डौका विभिन्न ठाउँमा दुई दिन  विद्युत अवरुद्ध हुने भएको छ । 
 
सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले भोलि र पर्सि दिउँसो विद्युत् आपूर्ति बन्द गरिने भएको हो । 
 
बानेश्वर वितरण केन्द्र अन्तर्गत साँखु, गोठाटार र कोटेश्वरमा भोलि तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ । 
वितरण केन्द्रले दिएको जानकारी अनुसार भोलि बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत लाइन काटिनेछ ।
त्यस्तै, भोलि नै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १ः३० देखि अपरान्ह ४ः३० सम्म विद्युत काटिने छ ।
यस्तै पर्सि कपन फिडरअन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत कटौती हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago