भर्खरै

करेन्ट लागेर युवकको मृत्यु

  • प्रकाशित मिति : आईत, फागुन ९, २०७७
  • - Admin
title
डोल्पा ९ फागुन । मुड्केचुला गाउँपालिका–४ का एक युवकको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ ।
 
त्रिपुरासुन्दरी नगरपालिका–५, ल्हाँमा ससुराली गएका बेला  २२ वर्षीय वीरेन्द्र बुढा बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु  पाण्डेले करेन्ट लागेर मृत्यु भएका बुढाको पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको बताए ।
 
बिजुलीको पोलमा आफैँ चढेका बेला करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
-गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago