भर्खरै

आगामी जेठदेखि अवैध रुपमा नेपाल ल्याइएका मोबाइल नचल्ने

  • प्रकाशित मिति : Fri-05-Mar-2021
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, फागुन । नेपाल  दुरसञ्चार प्राधिकरणले आगामी जेठ महिनादेखि अवैधरुपमा नेपाल भित्र्याएका मोबाइल नचल्ने प्रणाली सञ्चालनमा ल्याउने भएको छ । 
 प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याएर अवैध मोबाइल नचल्ने बनाउन लागेको हो । 
 प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडीएमएस सञ्चालनको तयारी भएको बताए ।
उनले भने यो प्रणाली सञ्चालनमा आएपछि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी कोड (आईएमईआई) दर्ता नभएका मोबाइल नेपालका कुनै पनि नेटवर्कमा चल्दैनन् । यो प्रणाली सञ्चालनमा आएपछि नेपालमा अवैध रुपमा भित्रिने मोबाइल चलाउन नपाइने बताए । 
हामीसँगको कुराकानीको क्रममा उनले भने यो उपकरण जडान भएपछि अवैध रुपमा मोबाइल आयात बन्द भई राजस्व वृद्धि हुने साथै मोबाइल सेवा सुरक्षित तथा भरपर्दो हुने छ ।
 
त्यस्तै आईकाओसम्बन्धी सन्धि तथा दूरसञ्चार ऐनको व्यवस्थाअनुसार १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी एयरलाइन्सहरुले पनि दूरसञ्चार सेवा प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी पनि भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago