शनिवार पोखरा ग्रिड शाखा अन्तर्गत पाचँ जिल्लामा बत्ती जाने, हेर्नुहोस् कहाँ कति समय जान्छ

  • प्रकाशित मिति : Fri-05-Mar-2021
  • - विद्युत संसार संवाददाता
title

पोखरा २१ फागुन । नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखा अन्तर्गत भोलि शनिबार ५ जिल्लामा विद्युत बन्द हुने
भएको छ ।
 
नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखाले एक सूचना प्रकाशित शाखा अन्तर्गत लेखनाथ सबस्टेसनमा १३२ के.भी. बस बार एक्सटेन्सन गर्नु परेकाले बत्ति जाने उल्लेख गरेको छ ।
शनिबार बिहान १० बजे देखि दिउँसो १ बजे सम्म गण्डकी प्रदेशका कास्की, पर्वत, बाग्लुङ्ग, म्याग्दी, मुस्ताङ्ग जिल्लामा विद्युत आपूर्ति बन्द प्राधिकरणले जनाएको छ । 
प्राधिकरणले प्रकाशित गरेको सूचनामा भनिएको छ “निर्धारित समय भन्दा अगावै कार्य सम्पन्न भएमा सो समय भन्दा अगावै विद्युत सेवा सूचारु हुने उल्लेख छ ।”
 
हेर्नुहोस्,पोखरा ग्रिड शाखाले विद्युत आपूर्ति सेवा बन्द गर्न जारी गरेको सुचना 

 
भोलि २२ गते 

प्रतिक्रिया