भर्खरै

चिनी रोगसँग जिउने पुस्तक सार्वजनिक

  • प्रकाशित मिति : Wed-10-Mar-2021
  • - विद्युत संसार संवाददाता
title
काठमाडौंं २६ फागुन । डा.ज्योति भट्टराईले चिनी रोगसँग जिउने तरिका नामक पुस्तक सार्वजनिक गर्नुभएको छ । डा. भट्टराईले पुस्तक सार्वजनिक गर्दै यो पुस्तक मुलुक भरिका अंग्रेजी भाषा नजान्ने र अंग्रेजी मात्रै जान्ने सबै नेपालीका लागि मातृभाषमा लेखिएको चिनिरोग सम्बन्धि पुस्तक हो । भन्नुभयो ।
डा. भट्टराईका अनुसार यस पुस्तकको मुल उद्धेश्य भनेको चिनी रोग लाग्नै नदिने के गर्ने, यदि लागि हालेमा रोगसँग कसरी लड्ने भन्ने विषयमा हरेक नागरिक सामु जानकारी दिन यो पुस्तक बजारमा ल्याएको बताउनुभयो ।
 
 उहाँले भन्नुभयो रोगलाई न्यूनिकरण गर्नका लागि मोटोपन कम गर्ने, जंगफुडको कम मात्रामा प्रयोग गरी आफ्नो घरमा नै उत्पादन हुने खाद्यन्नको प्रयोग गर्दा यस रोगबाट बच्न सकिन्छ । रोगको उपचारका विधि पद्धतिका विषयमा चर्चा गरी स्वस्थकर जीवन जिउने तरिकाहरुको बारेमा पुस्तकमा उल्लेख गरिएको चर्चा गर्नुभयो ।
 
डा.ज्योति भट्टराई मेट्रो अस्पताल महाराजगञ्जमा कार्यरत हुनुहुन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago