भर्खरै

भरतपुर क्षेत्रमा २ दिन बत्ती नआउने

  • प्रकाशित मिति : Thu-18-Mar-2021
  • - Admin
title
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२÷३३÷११ केभी भरतपुर सबस्टेसनको विद्युत लाइन २ दिनका लागि काट्ने भएको छ । प्राधिकरण हेटौंडा ग्रिड शाखाले सबस्टेसनको मर्मत गर्न चैत ७ र ८ गते सबस्टेसनबाट वितरण हुने सबै ११ केभी फिडरको लाइन काट्न लागेको हो ।
 
गर्मी बढ्दै गएकाले विद्युतको बढ्दो माग व्यवस्थापन गर्न २ दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म १० घन्टा विद्युत आपूर्ति बन्द हुने ग्रिड शाखाले जनाएको छ । विद्युत आपूर्ति बन्द गरेर ११ केभी इन्कमर तथा बसकप्लर ब्रेकरको स्तरोन्नति गरिनेछ ।
 
ग्रिड शाखाले सबस्टेसनको मर्मत अवधिभर अस्पताल र नारायणगढ फिडरको समेत सेवा अवरुद्ध हुने हुँदा वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ । विद्युत आपूर्ति पूर्णरूपमा बन्द हुँदा भरतपुर क्षेत्रको सेवा दिनभर प्रभावित हुनेछ । प्राधिकरणले सबस्टेसन, प्रसारण तथा वितरण लाइनको मर्मत एवं स्तरोन्नति गर्न सार्वजनिक सूचना निकालेर विद्युत लाइन काट्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago