भर्खरै

विद्युत व्यवसायीको वनभोज कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : सोम, चैत ९, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ९ चैत । काठमाडौं विद्यतीय व्यवसायी संघको वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको यस संघले व्यवसायीहरुको मनोरञ्जनका लागि वनभोज कार्यक्रमको आयोजना गरिएको हो ।
 
 
पारिवारिक  वनभोज कार्यक्रममा व्यवसायीहरुको मनोरञ्जनका लागि संघले विभिन्न खेलहरुको आयोजना समेत गरिएको थियो । गत ७ गते शनिवार सलम्बुदेवी मन्दिर परिसर शंखरापुर, साँखुमा आयोजना गरिएको वनभोज कार्यक्रममा विद्युतीय व्यवसायीहरुको उल्लेख्नीय सहभागीता रहेको संघले जनाएको छ ।   
संघले व्यावसायिक हितका लागि मात्र नभई सामाजिक सेवामूलक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया