भर्खरै

सिजी ग्रुपको आकर्षक फ्यानहरु बजारमा

  • प्रकाशित मिति : सोम, चैत ९, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, ९ चैत  । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्डको रुपमा चिनिने सिजी ग्रुपले आकर्षक पंखाहरु नेपाली बजारमा ल्याएको छ । 
दिन प्रतिदिन गर्मी बढेसँगै सिजीले विभिन्न किसिमका नयाँ तथा आकर्षक पंखाहरु नेपाली बजारमा भित्राएको हो । 
 
सिजी ग्रुपले नेपाली बजारमा उपभोक्ताहरुको मागलाई मध्यनगर गर्दै फरक फरक किसिमका आकर्षक पंखाहरू बजारमा ल्याएको जानकारी दिएको हो । कम्पनीले अब उपभोक्ताहरुले आफ्नो रुचि अनुसारको पंखाहरु नजिकको डिलरबाट खरिद गर्न सक्ने जनाएको छ । 
सिजीले बजारमा ल्याइएको पंखाहरूमा सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, टेबुल फ्यान, वाल फ्यान, एडजस्ट फ्यान र रिचार्जेवल फ्यानहरु रहेका छन् । यी हरेक पंखाहरु झट्ट हेर्दा निकै नै आकर्षक देखिन्छ । तर हरेक पंंखा फरक फरक किसिमको विशेषताका साथै विभिन्न साईजमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ  । 
 कम्पनीले हामीलाई दिएको जानकारी अनुसार सिलिङ फ्यानको खरिदमा २४ महिनाको वारेण्टी पाउनुका साथै रिमोट पनि पाइन्छ । यी सिलिङ फ्यानहरु २४ इन्चदेखि ४८ इन्चसम्म उपलब्ध छन् । 
 
त्यस्तै स्ट्याण्ड फ्यानमा १२ महिनाको वारेण्टी र विभिन्न आकर्षक स्वरुपका मोडलहरुमा पनि पाइन्छ । स्ट्याण्ड फ्यानमै सिजीले बत्ति नभएको बेलामा समेत चलाउन मिल्ने रिचार्जेवल पंखाहरु पनि ल्याएको छ । यी फ्यानहरुमा १२ महिनाको वारेण्टी र आकर्षक रंगहरुमा उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago