भर्खरै

व्यवसायी संघका वार्षिक साधारण सभा एवं अधिवेशन सम्पन्न

  • प्रकाशित मिति : सोम, चैत ९, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं ९ चैत । बिजुली व्यवसायी संघ बाँकेको ९औं वार्षिक साधारण सभा एवं छैठौं अधिवेशन  सम्पन्न भएको छ । गत ७ गते शनिबार स्वस्तिक पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, कोहलपुर बाँकेमा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलको प्रमुख आतिथ्यितामा कार्यक्रम सम्पन्न भएको थियो ।
 
नेपाल विद्युतीय व्यवसायी महासंघको संस्थागत सदस्य संघ बाँकेले आफ्नो ९ औं वार्षिक साधारण सभा एवं छैठौं अधिवेशन सव्य र भव्य रुपमा सम्पन्न गरी लागि सर्वसम्मत नयाँ कार्य समिति चयन गर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago