भर्खरै

पोखरामा आज र भोलि बिजुली नआउने

  • प्रकाशित मिति : शुक्र, चैत १३, २०७७
  • - Admin
title
पोखरा, चैत । पोखरा महानगरपालिकाका केही स्थानमा आज शुक्रबार र भोलि शनिबार विद्युत आपुर्ति बन्द हुने भएको छ ।
 
सडक किनारमा रहेका विद्युतीय संरचनाहरुको स्थानान्तरण गर्नका लागि आपुर्ति बन्द गर्न लागिएको विद्युत प्राधिकरण अन्तर्गत पोखरा वितरण केन्द्रले एक सूचना प्रकाशित गरेर जानकारी दिएको छ । 
 
पोखरा वितरण केन्द्रको बिरौटा फेवा नहरदेखि छोरेपाटन पेट्रोल पम्पसम्मको फेवा फिडर अन्तर्गतको वडा नं १७ कार्यालय, जागृती टोल, बराल फिड, बालोदय मार्ग, तिव्यतियन क्याम्प, डेभिज फल, छोरेपाटन, शितल चौतारी लगायतका क्षेत्रमा शुक्रबार र शनिबार दिउँसो ११ बजेदेखि ३ बजेसम्म विद्युत आपुर्ति बन्द हुने केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago