भर्खरै

फेरि बढयो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य

  • प्रकाशित मिति : आइत, चैत २२, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, चैत । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 
 
आइतबार राति १२ बजेदेखि लागुहुने गरी पेट्रोलियम पदार्थको मूल्यमा  दुई रुपैंयाले मूल्य बढाएको हो । 
निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको छ ।
 
नयाँ मूल्य सुूचि अनुसार पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्ने निगमले जनाएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने अहिले यथावत नै राखेको छ । निगमले पछिल्लो समय इण्डियन आयल कर्पोरेसनबाट १६ मार्च २०२१ मा प्राप्त मूूल्य अनुसार चैत ३ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । 
 
निगमले पेट्रोलियम पदार्थको मूल्य पटक पटक मूल्य बढाईरहँदा विरोध भइरहे पनि तर मूल्य उकालोतिर लागिरहेको  छ । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago