भर्खरै

विद्युत व्यवसायी वाग्लेको परिवारमा मातृ शोक

  • प्रकाशित मिति : बुध, चैत २५, २०७७
  • - विद्युत संसार संवाददाता
title
  काठमाण्डौं । सफल विद्युत व्यवसायी हरिराज वाग्लेको परिवारमा  गत चैत्र १६ गते मातृशोक परेको छ ।
वाग्लेकी आमा स्व.भद्रीकादेवी वाग्लेको स्वयम्भू स्थित  आफ्नै निजी  निवासमा ८७ बर्षको उमेरमा उनको निधन भएको हो । 
नेपाल विद्युतिय व्यवसायी महासंघका पुर्व महासचिव तथा काठमाण्डौं विद्युतीय व्यवसायी संघका सदस्य वाग्ले इलेक्ट्रिक फर्मका प्रोपाईटर हरिराज वाग्ले ,वेस्टर्न इलेक्ट्रिकका प्रोपाईटर तथा काठमाण्डौं विद्युतीय व्यवसायी संघका  पुर्व सचिव रामनाथ वाग्ले र तनहुं विद्युतिय व्यवसायी संघका कार्यकारिणी सदस्य वलराम वाग्ले लगाएत हाल पाँच दाजूभाई एक बहिनी सहित ५८ जनाको संयुक्त परिवार रहेको पारिवारीक स्रोत ले विद्युत संसारलाई बताए ।
उनको अमर आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्नसक्ने शक्ति प्राप्त होस भन्दै नेपाल विद्युतीय व्यवसायी महासंघ,काठमाण्डौं विद्युतीय व्यवसायी संघ, नेपाल इलेक्ट्रिसियन संघ लगायत विभिन्न संघ,संगठनहरुले  विज्ञप्ति जारी गर्दै देश बिदेशमा बाट सामाजीक संजालमा समेत समवेदना दिनेहरुको बाक्लो  उपस्थिती रहेको थियो ।
पूर्व महासचिव वाग्लेले नेपाल विद्युतिय व्यवसायी महासंघमा रहँदा व्यवसायीको सारथीको रुपमा संर्घषरत गरि महासंघले दुई–दुई बर्षमा इलेक्ट्रोटेक मेलाको आयोजन हुनु,महासंघको जग्गा खरिद गर्नु, व्यवसायीहरुलाई तालिमको व्यवस्था गराउनु ,महासंघको त्रैमासिक ज्योती बुलेटिन प्रकाशनमा ल्याउनु लगायत दर्जनौ कार्यक्रमहरु शुरुवात गरिनुमा महासचिव वाग्लेको महत्वपूर्ण योगदान रहेको विद्युतीय व्यवसायीहरुले बताउँदैआएको छ ।
पारिवारिक स्रोतका अनुसार आगामी चैत्र २८ गते शनिवार  १३ औं पुण्यतिथी रहेको  समेत हामीसंगको कुराकानीमा बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago