भर्खरै

ऊर्जामन्त्री सहित पदमुक्त भएका चार मन्त्रीको शीतलनिवासमा शपथग्रहण गर्दै

  • प्रकाशित मिति : शुक्र, चैत २७, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं,चैत । नेकपा (माओवादी केन्द्र)को कारबाहीका कारण पदमुक्त भएका चार मन्त्रीको आजै शीतलनिवासमा पुनर्नियुक्ति र सपथ हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएका ऊर्जामन्त्री सहित चारै जना मन्त्रीलाई पुनर्नियुक्ति गर्न लागेका हुन् ।
 
मन्त्रीहरुको दिउँसो ५ बजे शपथग्रहण कार्यक्रम राखिएको स्रोतले जनाएको छ । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो ।
६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग था वाणिज्य मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउनेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago