भर्खरै

संघको एरिया उपसमिति गठन

  • प्रकाशित मिति : आइत, बैशाख ५, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं ५ बैशाख । विद्युतीय व्यवसायीहरुको हकहितमा काम गर्दै आएको काठमाडौ विद्युतीय व्यवसायी संघले क्षेत्रगत समितिमा चाबहिल, जोरपाटी, शन्खरापुर नगरपालिका, गोकर्णेस्वर नगरपालिका, कागेस्वोरी मनहरा नगरपालिक, बुढानिलकन्ठ नगरपालिकामा एरिया उपसमिति गठन गरेको छ ।
 
संघले व्यवसायी मिलन बस्नेतको संयोजकत्वमा ५ सदस्य एरिया समिति गठन गरेको हो । सदस्यहरुमा व्यवसायी बालकृष्ण भट्टराई, पुरोशोत्तम बराल, रमेस नेपाल, बलराम कुइकेल र शिव मैनाली रहेका छन् ।
 
काठमाडौ विद्युतीय व्यवसायी संघले केही समय अगाडी कृष्ण मान श्रेष्ठ संयोजकमा ५ सदस्यीय गोगंबु एरिया उपसमिति गठन गरेको थियो । गोगंबु एरिया समितिमा संयोजक कृष्ण मान श्रेष्ठ र सदस्यहरुमा सुर्य श्रेष्ठ, विष्णु श्रेष्ठ, वसन्त पराजुली, रविन्द्र महर्जन चयन भएका छन् भने सल्लाहकारमा नवराज न्यौपानै, रामकृष्ण कोईराला रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago