भर्खरै

खुला मञ्चको बसपार्क हट्ने, छोटो दूरीका सवारी साधनका लागि पिक एण्ड ड्रप लागू हुने

  • प्रकाशित मिति : शुक्र, बैशाख १०, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं १० बैशाख । काठमाडौं महानगरपालिकाले वैशाख १५ गतेदेखि विवादित बनेको खुलामञ्चमा रहेको बसपार्क हट्ने भएको छ। 
 
 बैठकमा महानगरपालिका,यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीच खुला मञ्चबाट बसपार्क हटाउने सहमति भएको हो ।
बिहीबार महानगरको प्रमुख प्रशासकिय अधिकृतको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
 
महानगरपालिकाले खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउने योजना कार्यान्वन गरेको हो । अब खुलामञ्चबाट चल्दै आएका सार्वजनिक सवारीलाई दुई भागमा विभाजन गरेर लामो दूरीका सवारीलाई टिकट काट्ने गरी नयाँ बसपार्क गोंगबु पठाइने महानगरको योजना छ ।
 
त्यस्तै छोटो दुरीका सवारी भने ‘पिक एन्ड ड्रप’ प्रणलीबाट चल्नेछन् । ‘‘टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोङ्गबु बसपार्कबाट अनुसार काउण्टर नराखी चल्ने छ ।
 
महानगरपालिकाको १५ गतेभित्र त्यस ठाउँका सबै संरचना हटाउने योजना बनाएको छ। बैठकमा यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुषाल, ट्राफिक प्रहरी महाशाखाबाट सुनिलजङ्ग शाह, नगर प्रहरी उपरीक्षक धनपति सापकोटा सहित अधिकारीहरूको सहभागी थियो । पुरानो बसपार्क भएको ठाउँमा काठमाडौं टावर निर्माण हुने भएपछि केही समयका लागि त्यस ठाउँबाट चल्ने सार्वजनिक सवारी साधनलाई खुला मञ्चमा ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago