भर्खरै

ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण

  • प्रकाशित मिति : मंगल, बैशाख १४, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, बैशाख । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 
 
केही दिनदेखि मन्त्री रायमाझीलाई कोरोनाको लक्षण देखिएपछि सोमबार उनले स्वाब परिक्षणको लागि दिएको थियो ।  
 
 सोमबार गरिएको परीक्षणबाट कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको हो । कोरोना पुष्टि भएसँगै उनी छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन् । स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य रहेको छ । 
 
संक्रमणअघि उनी क–कसको सम्पर्कमा रहेका थिए भन्नेबारे हालसम्म खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago