भर्खरै

गोरखाको गण्डकी गाउँपालिकामा एम्बुलेन्स सेवा सुचारु

  • प्रकाशित मिति : शुक्र, बैशाख १७, २०७८
  • - विद्युत संसार संवाददाता
title
घ्याल्चोक, बैशाख । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८ मा रहेको गुरूङहरु को सॅंस्था “भगवान बुद्ध गुम्बा” को नाममा नेपाल भारत मैत्री संघले सहयोग गरेको  एम्बुलेन्सलाई गाउँपालिककामा सेवा सुचारु गरेको छ ।
गण्डकी गाउँपालिकका ८ का “भगवान बुद्ध गुम्बा” को तर्फबाट आवश्यक पहलकदमी कर्ता तथा स्थानीय ईश्वर गुरुङको पहलमा ल्याइएको एम्बुलेन्स  बैशाख १६ गते गाउँपालिका वडा नं ८ को नाममा हस्तान्तरण गरी पहिलो पटक एम्बुलेन्स सेवा सुचारु गरिएको हो । 
 
स्थानीयवासी गुरुङको पहल मार्फत नेपाल भारत सरकारको सहयोगमा गाउँपालिकाको नाममा पहिलो पटक एम्बुलेन्स सेवा सञ्चालनमा आएको गण्डकी गाउँपालिक वडा नं ८ का अध्यक्ष रामप्रसाद रेग्मीले बताए । अध्यक्ष रेग्मीका अनुसार एम्बुलेन्स गाउँपालिक वडा नं ८ को नाममा आएतापनि यसले पूर्णरुपमा गण्डकी गाउँपालिका भरिनै सेवा दिइने उनको भनाई छ । 
 
पूर्णरुपमा गण्डकी गाउँपालिका भरी र समय अनुसार गण्डकी गाउँपालिका भन्दा बाहेकका जनताहरुले प्रत्यक्ष रुपमा जुनसुकै समयमा पनि एम्बुलेन्स सेवा लिन सकिने,एम्बुलेन्स  संचालन गर्न आवश्यक समिति उपसमिति गठनगरि तत्काल कार्यान्यनमा ल्याउने योजना रहेको  अध्यक्ष रेग्मीले विद्युत संसारलाई बताए ।     

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago