भर्खरै

संयुक्त विद्यार्थी संगठनको आन्दोलनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • प्रकाशित मिति : बिही, असार ३१, २०७८
  • - विद्युत संसार
title
काठमाडौं, असार । नेपालको नवनियुक्त प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको नयाँ सरकार आउनासाथ जनतालाई पेट्रोलियम पदार्थको मूल्य सामान्य दरमा घटाएको छ । 
मूल्यवृद्धिको विषयलाई लिएर केही दिनदेखि आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि सरकारले मूल्य घटाइएको नेपाल आयल निगम लिमिटेडले जनाएको छ । 
निगम सञ्चालक समितिको निर्णय अनुसार बुधबार राति १२ देखि लागु हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । मूल्य घटाउनु भन्दा पहिले पेट्रोल प्रतिलिटर रु.१२९, डिजेल तथा मटितेलको मूल्य रु.११२ थियो भने अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ 
 
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं  मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago