भर्खरै

निषेधाज्ञा १० दिन थपः लामो दूरीका यातायात उपत्यका प्रवेशमा खुकुलो

  • प्रकाशित मिति : बिही, असार ३१, २०७८
  • - विद्युत संसार संवाददाता
title
साउन ३१ काठमाडौं । सरकारले निषेधाज्ञा साउन १० सम्म लम्ब्याउदै लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ ।
 
बिहीबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुर प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आवश्यक परेका सार्वजनिक यातायातलाई उपत्यकामा प्रवेशका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने गरि निर्णय भएको छ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौला सम्मिलित बैठकले निषेधाज्ञा साउन १० सम्म लम्ब्याउने निर्णय गरेका छन् ।
त्यस्तै अहिले संचालन हुँदै आएको पसलहरुको समय भने थप गरिएको छ। साँझ ७ बजेसम्म पसलहरु खोल्न दिने निर्णय भएको छ । जारी निषेधाज्ञा आज राति सकिँदै छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago