भर्खरै

सामाजिक कार्यमा सक्रिय विद्युतीय व्यवसायी संघको रक्तदान कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : बिही, साउन २१, २०७८
  • - विद्युत संसार
title
साउन २१ काठमाडौं । काठमाडौ विद्युतीय व्यवासयी संघले आज विहिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 
सामाजिक सेवामा सक्रिय हुँदै आएको संघले विद्युतीय व्यवसायीहरुको सहभागितामा आज विजुली वजार भवन, बागदरवार, काठमाडौंमा बृहत् रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको हो । 
 
कोभिड १९ को यस असहज परिस्थितीमा पनि संघले आयोजना गरेको रक्तदान कार्यक्रममा संघका सदस्यहरुको सहयोगबाट ३१ पिन्ट रगत संकलन गर्न सफल भएको कार्यवहाक अध्यक्ष श्री दिवेश कुमार जैनले बताए । 
 
 भिष्मराज श्रेष्ठको संयोजकत्वमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाताहरुलाई संघका सचिव मिलन शिवाकोटीले रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago