भर्खरै

कुलमान विरुद्धको रिटमाथि आज सर्वोच्चले फैसला गर्दै

  • प्रकाशित मिति : आइत, भदौ २०, २०७८
  • - विद्युत संसार
title
काठमाडौं, भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुन नियुक्ति विरुद्ध सर्वोच्चमा परेका रिटमाथि आज फैसला हुने भएको छ । 
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ३२ साउनमा सर्वोच्च अदालतमा संविधान विपरित आफुलाई हटाएर कुलमानलाई नियुक्ति गरेको भन्दै नियुक्ति खारेजको माग गर्दै हाले रिटको आज फैसलान हुने भएको हो । 
आज शाक्यले सर्वोच्चमा दायर गरेको रिटमाथि अन्तिम सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले गर्दैछन् । 
रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका थिए ।
शाक्यको कार्यक्षमतामाथि प्रश्न उठेपछि उर्जा मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदको बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट सरुवा गरी घिसिङलाई साउन २५ मा चार वर्षका लागि गएको साउनमा नियुक्त गरेको थियो ।
 
त्यो भन्दा अगाडि चार वर्षसम्म कार्यकारी निर्देशकमा रहेका काम गर्दा घिसिङ नेपाल विद्युत प्राधिकरणलाई सरकारी संस्था मध्येको नाफा धेरै कमाउने पहिलो संस्थाको रुपमा परिचित गराएको थियो ।  
त्यस्तै १८ घण्टा सम्मको लोडसेडिङलाई नेपालबाटै हटाउन सफल पात्रको रुपमा चर्चित छन् ।
रिटमा शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago