भर्खरै

शेयर बजार १४७.३७ अंकले घटेर नकारात्मक सर्किट : कारोबार बन्द !

  • प्रकाशित मिति : आइत, भदौ २०, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, भदौ । आज साताको पहिलो दिनमा नेप्सेमा भारीमात्रामा गिरावट आएको छ ।  
आज आइतबार शेयर बजारमा नकारात्मक सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ ।
 
१२ बजेर ५९ मिनेट जाँदा शेयर बजार ५.०३ प्रतिशतले घटेपछि कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ । 
यस अवधिसम्म नेप्से परिसूचक ५.०३ प्रतिशत अर्थात् १४७.३७ अंकले घटेर २७७९.६८ बिन्दुमा पुगेको छ । 
कुल २१५ कम्पनीको १ करोड ४८ लाख ३१ हजार ७ सय ३८ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब १९ करोड ९० लाख ३५ हजार ६ सय ७१ रुपैयाँ बराबरको भएको छ । आजको कारेवारमा करिव ६० कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने नेप्सेमा भारी अंकको गिरावट आउँदा पनि सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तका भने शेयर मूल्य वृद्धि भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago