भर्खरै

नेप्सेमा लगातार पहिरो, आज ७६ अंकको गिरावट

  • प्रकाशित मिति : बिही, भदौ ३१, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, भदौ । यो साता नेप्से लगातार रुपमा गिरावट आएको छ । साताको आज अन्तिम दिनको कारोबार पनि नेप्सेमा ७६.६५ अंकले गिरावट आएको हो । आज नेप्से २८१२.३८ बिन्दुमा पुगेको छ । 
 
आज नेप्से सेन्सेटिभ इण्डेक्स १२.७३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ५.५८ अंकले घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ४.६३ अंकले घटेको छ ।
 
आज २२९ कम्पनीको ९ अर्ब ३ करोड ३९ लाख ६२३ कारोबार भएको छ भने १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर कारोबार भएको छ ।
 
बिहिबार सबै उपसूचकमा गिरावट आएको छ भने सबैभन्दा बढी फाइनान्सको शेयर ४.९४ प्रतिशतले घटेको छ । त्यस्तै हाइड्रोपावरको शेयरमा ४.०८ प्रतिशतले घटेको छ ।
त्यसैगरी होटल तथा पर्यटन, विकास बैंक, ट्रेडिङ र माइक्रोफाइनान्सको शेयर ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै बैंकिंग, निर्जीव वीमा, उत्पादन, जीवन वीमा र लगानी क्षेत्रको शेयर २ प्रतिशतभन्दा बढीले घटेको छ ।
 
त्यसैगरी विहिबार मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मुलत ८.१७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago