भर्खरै

नेपालगञ्ज इलेक्ट्रिकल एशोसिएसनको साधारण सभा तथा अधिवेशन हुँदै

  • प्रकाशित मिति : मंगल, असोज ५, २०७८
  • - विद्युत संसार संवाददाता
title
 नेपालगञ्ज, असोज । नेपालगञ्ज इलेक्ट्रिकल एशोसिएसनको सातौं वार्षिक साधारण सभा तथा चौथौ अधिवेशन कार्यक्रम हुने भएको छ । साधारण सभा तथा अधिवेशन कार्यक्रम यहि असोज ६ गते नेपालगञ्जको सिद्धार्थ कटेज रेष्टुरेन्टमा हुने भएको हो । 
 
बाँके भित्र रहेका विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको एशोसिएसनमा हाल सम्म १ सय ३४ जना भन्दा बढी विद्युतीय व्यवसायीहरु आवद्ध रहेका छन् । विद्युतीय व्यवसायीहरुलाई परेको समस्या, व्यवसायीहरुको आवश्यकता, माग लगायतका विषयमा एशोसिएसनले काम गर्दै आइरहेको एशोसियसनका अध्यक्ष शिवराज रिजालले बताए । एशोसिएसनले व्यावसायिक हितका लागि मात्र नभई सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको अध्यक्ष रिजालको भनाई छ । 
एशोसिएसनको साधारण सभा तथा अधिवेशन कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन पौड्यालको प्रमुख आथित्य रहने छ । अधिवेशनबाट आउने नयाँ कार्यसमितिहरु सम्भवत सर्वसम्मत नै चयन हुने समेत अध्यक्ष रिजालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago