भर्खरै

महासंघको भवन शिलान्यास, एक वर्षमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य

  • प्रकाशित मिति : बिही, कार्तिक ४, २०७८
  • - विद्युत संसार
title
काठमाडौं ४ कात्तिक । नेपाल विद्युतीय व्यवसायी महासंघले आफ्नै भवन निर्माणको थालनी गरेको छ ।
 
विद्युतीय बजारको केन्द्र काठमाडौको भोटेबहालमा निर्माण हुने महासंघको भवन हिजो बुधवार शिलान्यास गरिएको हो ।
 
महासंघले लामो समय देखि आफ्नै भवन निर्माण गर्न लागि परेपनि विभिन्न कारणले निर्माण सुरु हुन सकेको थिएन । करिव ३ करोड लगानीमा बन्ने भवन एक वर्षमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको महासंघका अध्यक्ष सुदर्शन पौड्यालले विद्युत संसारलाई बताए । 
 
शिलान्यास कार्यक्रममा महासंघका पूर्वपधाधिकारीहरु, वर्तमान कार्यसमिति सदस्यका साथै विभिन्न जिल्लासंघका पधाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago