भर्खरै

हरेकको भान्सामा विद्युतको प्रयोग वृद्धि गर्न मन्त्री भुसालको आग्रह

  • प्रकाशित मिति : आइत, कार्तिक २८, २०७८
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौं, कात्तिक । ऊर्जामन्त्री पम्फा भुसालले विद्युत् उत्पादन बढिरहेकोले खपत वृद्धि गर्न हरेकको भान्सामा विद्युतीय सामानहरु प्रयोग गरी खपत वृद्धि गर्न आग्रह गरेकी छिन् । सामुदायिक रेडियोहरूको संस्था अकोराब र अमार्कले आज ललितपुरमा गरेको कार्यक्रमको सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । 
 
ग्यास, पेट्रोलियम पदार्थलगायतको विकल्पमा विद्युतको प्रयोग गरिनुपर्ने भन्दै ‘भान्सामा इन्डक्सन चुल्होलगायतका विद्युतीय सामग्रीहरु प्रयोग गरी विद्युत खपत बढाउन सहयोग गर्न आग्रह गरेकी छन् ।
 
सरकारले विद्युतको महशुल घटाउँदै लगेको समेत बताउँदै मंसिर १ गतेदेखि लागू हुने गरी रेडियो, खानेपानीलगायत क्षेत्रमा महशुल घट्ने र विद्युतको प्रयोग वृद्धि गर्न सके व्यापार घाटा समेत कम गर्न सकिने उनको भनाइ छ ।
 
रेडियो सञ्चालकहरूले प्रतियुनिट अहिले ११ रूपैयाँ तिर्दै आएकोमा अब ७ रूपैयाँ तिरे पुग्ने अकोराबका महासचिव किशोरजंग थापा बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago