भर्खरै

ऊर्जामन्त्रीको प्रस्तावः ग्यास हटाएर विद्युतीय सामग्रीको प्रयोग गर्नु

  • प्रकाशित मिति : बुध, मंसिर ८, २०७८
  • - विद्युत संसार संवाददाता
title
मंसिर ८, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकहरूमा विद्युतीय उपकरण प्रयोग गरेर ग्यासको प्रयोग हटाउने बारे छलफल भएको छ । 
 
आज बुधवार मन्त्रालयमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग छलफलमा ऊर्जामन्त्री पम्फा भुसालले स्वदेशमा उत्पादित विद्युतको खपत बढाउन विद्युतीय सामग्रीको प्रयोग बढाउन आग्रह गरेका हुन ।
 
विद्युत खपत तथा वातावरण संरक्षणका लागि सवच्छ ऊर्जाको प्रयोग बढाउन छलफल गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago