भर्खरै

विद्युत् प्रसारण लाइन आधुनिकीकरणका लागि एडीबीसँग ७ अर्ब ऋण सम्झौता

  • प्रकाशित मिति : शुक्र, मंसिर १०, २०७८
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौँ, मंसिर ।  एसियाली विकास बैंक (एडीबी) ले नेपालको विद्युत् प्रसारण तथा वितरण प्रणाली आधुनिकीकरणका लागि सहुलियतपूणर् ऋण उपलब्ध गराउने भएको छ । एडीबीले ७ अर्ब ८ करोड रुपैयाँ बराबर सहुलियतपूणर् ऋण उपलब्ध गराउने भएको हो ।
 
अर्थ सचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका देशीय निर्देशक आर्नड कौकोइसले शुक्रबार उक्त ऋण सम्झौतामा हस्ताक्षर गरे । यो ऋण रकम नेपाल विद्युत् प्राधिकरणमार्फत् परिचालन हुनेछ ।
एडीबीले यसअघि पनि नेपालको जलविद्युत् क्षेत्रमा सहुलियतपूणर् ऋण लगानी गर्दै आएको छ । वितरण प्रणाली आधुनिकीकरण गर्ने उद्देश्यअनुसार एडीबीले नेपाल विद्युत् प्राधिकरणलाई स्मार्ट मिटर परियोजना कार्यान्वयन गर्नका लागि पनि सहुलियतपूणर् ऋण उपलब्ध गराएको छ । त्यस्तै उत्पादन आयोजनामा पनि एडीबीमार्फत् नेपालले ऋण लिएको छ । कान्तिपुर अनलाइन

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago