भर्खरै

सिजी ब्राण्ड अन्र्तगत ‘सिजिमेरिडिया’ प्रिमियम फ्रिज बजारमा

  • प्रकाशित मिति : मंगल, मंसिर १४, २०७८
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौं, मंसिर । सिजी ब्राण्ड अन्र्तगत सिजिले आफ्नो ‘सिजिमेरिडिया’ प्रिमियम फ्रिज नेपाली बजारमा ल्याएको छ । नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको यस सिजी कम्पनीले सिजिमेरिडिया फ्रिज बजारमा ल्याएको हो । यो फ्रिज सिजी ब्राण्डको लक्जरी उत्पादनहरू मध्ये एक हो ।
प्रविधिको क्षेत्रमा नवीनता र आयम भित्र्याउँदै सिजी ब्राण्ड आज हरेक नेपालीको मनमा बस्न सफल भएको छ । प्रविधि र नवीनतामा विशेष चासो राख्ने सिजी ब्राण्डको उन्नत प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ । 
हालसालै मात्र बजारमा आएको यस ‘सिजिमेरिडिया’ फ्रिज अत्याधिक उत्कृष्ट प्रविधिबाट बनाइएको यस फ्रिजको मूख्य आकर्षण ‘डिजिटल इनभर्टर कम्प्रेसर’ प्रविधि भएको छ । जसमा भेरियबल स्पिड कम्प्रेसरको मद्दतले बिजुलीको बचत गर्नुका साथै इनर्जी इफिसेन्ट, छिटो चिसो बनाउने यस फ्रिजको विशेष गुण रहेको छ ।
त्यसैगरी, मेरिडियाफ्रिज, अत्याधिक ताजगी, साइक्लोपेनटेन, जसले लोडसेडिङको अवस्थामा पनि खानालाई लामो समय सम्म ताजा बनाउने जस्ता जीवन सहज बनाउने थप सुविधाहरूबाट तयार पारिएको उत्पादन हो । कम्पनीले यस फ्रिजको खरिदमा १० वर्षको कम्प्रेसर वारेन्टी पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ । सिजि ब्राण्डले आउने दिनहरूमा‘ सिजिमेरिडिया’नाम अन्तर्गत आफ्ना अरुपनि उत्पादनहरू बजार ल्याउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago