भर्खरै

सुनगाभा ट्रेडिङ्गले डिलर मिट गर्दै

  • प्रकाशित मिति : शुक्र, मंसिर १७, २०७८
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौं १७ मंसिर । विद्युतीय सामग्रीको आयातकर्ता सुनगाभा ट्रेडिङ्गले डिलर मिट कार्यक्रम गर्ने भएको छ ।
लामो समय देखि विद्युतीय सामग्रीहरु आयात गर्दै आएको सुनगाभा ट्रेडिङले १९ गते आईतबार सप्तरी जिल्लाका आफ्ना डिलरहरुबीच कार्यक्रम सञ्चालन गर्न लागेको हो । 
 
सुनगाभा ट्रेडिङले नेपाली विद्युतीय बजारमा ल्याएका सामग्रीहरुको बारेमा अझ विस्तृत जानकारी दिदैं आफ्ना डिलरहरु माझ सुमधुर सम्बन्ध बनाई राख्न डिलर मिट कार्यक्रम राखेको सुनगाभा ट्रेडिङ्गका मार्केटिङ म्यानेजर विकास श्रेष्ठले बताए ।
सो कार्यक्रममा ३५ जना डिलर व्यवसायीहरुको सहभागी रहने उनको भनाई रहेको थियो ।
 
होटल अन्डरग्राउन्न राजविराजमा हुने कार्यक्रमलाई लामो समय देखि विद्युतीय व्यवसायमा आवद्ध जयाँ बालाजी ट्रेडरका प्रोपाईटर मनोज अग्रवालले गर्नेछन् ।
 
सुनगाभा ट्रेडिङ्ग प्रा.लि ले स्टयाण्ड लि ब्राण्डका फ्यान, स्वीच, मल्टीप्लग, सवमिटर र प्यानल लाईट का साथै अलटेक ब्राण्डका एमसिवि नेपाली विद्युतीय बजारमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago