भर्खरै

मोरङ्ग इलेक्ट्रिक संघद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : सोम, मंसिर २०, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं २० मंसिर । मोरङ्ग इलेक्ट्रिक संघले गत शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 
 
 विद्युतीय व्यवसायीहरुको संस्था मोरङ्ग इलेक्ट्रिक संघले विराटनगरमा हाल देखिएको रगतको अभावलाई मध्यनजर गर्दै खुल्ला रक्तदान कार्यक्रम गरिएको हो ।
 
मङ्सिर १८ गते शनिवार पुष्पलाल चोकमा संघले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा महिला १० र पुरुष ४१ गरी ५१ जना सहभागी भएको संघका प्रथम उपध्यक्ष राजेश अग्रवालले बताए ।
 
कार्यक्रममा संघका पूर्व अध्यक्ष, सल्लाहकार, कार्यकारी समितिका सदस्य, साधरण सदस्य लगायत अन्य सर्वसाधारणको समेत उल्लेखनिय उपस्थिति रहेको अग्रवालले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago