भर्खरै

शेयर बजारमा १८ अंकको गिरावट, दुई कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि

  • प्रकाशित मिति : सोम, पौष ५, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, पुस ।  आज सोमबार शेयर बजारको परिसूचक नेप्से झण्डै १८ अंकले गिरावट आएको छ । आज १७. ९३ अंकले घटेसँगै परिसूचक २३५८ अंकमा कायम भएको छ । आज १८९ कम्पनीको शेयर कारोबार हुँदा दिनभर जम्मा २ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । माइक्रोफाइनान्स र उत्पादन उपसमूह मात्रै बढेको छ भने बाँकी सबै उपसमुह घटेका छन् ।
 
माइक्रोफाइनान्स ६ तथा उत्पादन उपसमूह १९४ अंकले बढे । बैंकिङ ७, ब्यापार २, होटल तथा पर्यटन ४५, विकास बैंक ९२, जलविद्युत ५२, फाइनान्स १७, निर्जीवन बीमा १७०, अन्य ३८, र जीवन बीमा उपसमूह १०६ अंकले घटे ।
कुल १४३ कम्पनीको मूल्य घट्यो भने ४३ को बढ्यो । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो । दुई कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । गोर्खा फाइनान्स र हिमालयन डिस्टिलरीको मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago