भर्खरै

अझै जोडिएन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बिजुली

  • प्रकाशित मिति : शुक्र, पौष १६, २०७८
  • - विद्युत संसार संवाददाता
title
पुस, चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विद्युत महशुल नतिरेपछि पुस ७ गते देखि काटेको धुर्मुस सुन्तली फाउन्डेसनको लाइन अझैपनि जोडिएको छैन । 
 
धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका–१६ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मस सुन्तली फाउण्डेशनले लिएको विद्युतको बक्यौता रकम हालसम्म पनि नतिरेको र रंगशालाबाट कुनै पनि सहमति गर्न नआएका कारण बिजुली पुन नजोडिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका सहायक प्रशासकीय अधिकृत अच्युत विष्टले बताए । 
 
अधिकृत विष्टका अनुसार फाउण्डेशनले करिब १३ लाख बक्यौता प्राधिकरणलाई तिर्न बाँकी रहेको भन्दै प्राधिकरणले दैनिक रुपमा बक्यौता नतिर्ने ग्राहकहरुको लाइन काट्ने गरिएको जानकारी दिए । बक्यौता तिर्न आए तत्काल नै बिजुली जडान गरिने विष्टको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago