भर्खरै

मोरङ्ग इलेक्ट्रिक संघको पारिवारिक वनभोज कार्यक्रम सकियो

  • प्रकाशित मिति : सोम, पौष २६, २०७८
  • - विद्युत संसार संवाददाता
title
मोरङ्ग, पुस । मोरङ्ग इलेक्ट्रिक संघ विराटनगरको पारिवारिक वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
 
संघको आयोजनामा यहि पुस २४ गते शनिवार विराटनगर १९ स्थित ऋषिमोहन रिसोर्टमा कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको हो ।
 
कार्यक्रममा सदस्यहरुले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू गरेर आनन्द उठाएका  पिकनिक कार्यक्रमका संयोजक, संघका कोषाध्यक्ष ज्ञानराज निरौलाले जानकारी दिए । 
 
कार्यक्रमको अवसर पारेर संघको तर्फबाट पहिलो पटक विभिन्न दाताहरुको सहयोगमा चिठ्ठा मार्फत तीन जना सदस्य र चार जना सदस्य प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको रकम हस्तान्तरण गर्ने कार्य समेत भएको निरौलाले बताए । उक्त स्वस्थ बीमा कार्यक्रमको सहजीकरण संघका प्रथम उपाध्यक्ष राजेश अग्रवालले गरेका थिए ।
 
यस्तै कार्यक्रमको अवसर पारेर एक मुटु रोगीलाई उपचारको लागि संघ तथा संघका अन्य सदस्यहरु बाट उठाइएर रकम समेत हस्तान्तरण गरिएको प्रथम उपाध्यक्ष अग्रवालले जानकारी दिए । संघले व्यावसायिक हितका लागि मात्र नभई सामाजिक कार्यहरुमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago