भर्खरै

बेलौरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ठाउँमा २ महिना विद्युत अवरुद्ध हुने

  • प्रकाशित मिति : मंगल, माघ १८, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, माघ । नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ठाउँमा २ महिना विद्युत अवरुद्ध हुने भएको छ ।
 
झलारी–बेलौरी ३३ केभी लाइन जीर्ण भएकाले मर्मत गर्नुपर्ने भएकोले माघ १८ गतेदेखि २ महिनासम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको प्राधिकरणले जनाएको छ ।
 
लाइन पुरानो र जीर्ण हुँदै गएकाले सेवाग्राहीलाई गुणस्तरीय, भरपर्दो सेवा प्रवाहको सुनिश्चितताका लागि विद्युत लाइन अपग्रेड गर्न विद्युत अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ । ग्राहकको संख्या उल्लेख रुपमा बढ्दा लोडसमेत बढेकाले लाइन अपग्रेड गर्न लागेको र ‘गर्मीको समयमा उत्पन्न हुने परिस्थितिलाई मध्यनजर गर्दै लाइन अपग्रेड गर्न लागिएको केन्द्रको जारी सूचनामा उल्लेख छ।’
 
झलारी–बेलौरी ३३ केभी लाइन अन्तर्गत लालझाडी गाउँपालिकाका साथै बेलौरी र पुर्नवास नगरपालिका पर्छन् । दुई वटै नगरपालिकाका सम्पूर्ण वडा र लालझाडी गाउँपालिकाको वडा नम्बर १ र २ मा विद्युत अवरुद्ध हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago