भर्खरै

विद्युतीय व्यवसायी व्यवसायी संघको वनभोज कार्यक्रम हुँदै

  • प्रकाशित मिति : शुक्र, फागुन १३, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौ १३ फागुन । काठमाडौं विद्युतीय व्यवसायी संघले वनभोज कार्यक्रम आयोजना गरेको छ ।
 
संघले एक सूचना निकाल्दै फागुन २१ गते शनिवार प्राकृतिक एवं सांस्कृतिक स्थान स्विट्जरल्याण्ड पार्क एण्ड वनभोज स्थल नागार्जुन, दहचोक काठमाडौँमा हुने जनाएको छ ।
 सदस्यहरू बिच भेटघाट हुने उद्देश्यले विशुद्ध पारिवारीक वातावरणमा वनभोज कार्यक्रम आयोजना गरेको वनभोज आयोजक समितिका संयोजक अञ्जन तिमल्सिना द्धारा निकालिएको सूचनामा उल्लेख छ ।
 
संघले पारिवारीक वनभोज कार्यक्रममा विद्युतीय व्यवसायमा आवद्ध भएका सम्पूर्णमा परिवार सहितको सक्रिय सहभागिताको लागि आग्रह समेत गरेको छ । 
बिहान ९ बजे देखि साँझ ५ बजे सम्म हुने कार्यक्रमका लागि संघले प्रतिव्यक्ति दुई हजार रुपैयाँ तोकिएको छ ।
 
हेर्नुहोस् सूचना

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago