भर्खरै

स्ट्यान–ली को गोल्डेन स्वीच किन्दा गोल्ड उपहार

  • प्रकाशित मिति : सोम, चैत ७, २०७८
  • - प्रदिप श्रेष्ठ
title
काठमाडौ ७ चैत । स्ट्यान–ली को गोल्डेन स्वीच किन्दा गोल्ड उपहार योजना सुरु भएको छ । सुनगाभा ट्रेडिङ्ग प्रालिको स्ट्यान–ली ब्राण्डका गोल्डेन स्वीच किन्दा उपभोक्ताहरु सुन पाउने भएको छ । 
 
कम्पनीका अध्यक्ष राज नेपालका अनुसार नगद १० लाखको गोल्डेन स्वीच खरिद गरेबापत पाँच ग्राम सुन, २० लाखको गोल्डेन स्वीच खरिद गरे बापत एक तोला सुन त्यस्तै नगद ३५ लाख गोल्डेन स्वीच खरिद गरेबापत २ तोला सुन पाउने छ । कम्पनीले यही चैत एक गते देखि असार मसान्तसम्म लागुहुनेगरी सो उपहार योजना सुरु भएको अध्यक्ष नेपाल विद्युत संसारलाई बताए ।
 
कम्पनीले गुणस्तरिय विद्युतीय सामग्री स्वीच, एलइडी बल्ब, फ्यान, मल्टिपल्ग, सवमिटर लगायतका सामग्री आयात गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago