भर्खरै

मोरङ्ग इलेक्ट्रिक संघ को क्यालेन्डर विमोचन

  • प्रकाशित मिति : शुक्र, चैत ११, २०७८
  • - विद्युत संसार संवाददाता
title
मोरङ्ग ११ चैत । मोरङ्ग इलेक्ट्रिक संघले नयाँ वर्ष २०७९ सालकोे टेबुल क्यालेन्डर विमोचन गरेको छ । 
 
विगत लामो समयदेखि टेबुल क्यालेन्डर  प्रकाशित गर्दै आएको संघले नयाँ वर्ष वर्ष २०७९ को लागि हिजो विहिबार संघका संस्थापक अध्यक्ष गिरधारी नागोरीले विमोचन गरेका हुन ।
 
विमोचन कार्यक्रम मा संघका पूर्व अध्यक्षहरु मोहन न्यौपाने, गोपाल अग्रवाल, सन्तनू रेग्मी लगायत सहल्लकरहरु घनश्याम राठी, जीवलाल अधिकारी, नारायण तोदी को उपस्थिति रहेको थियो । कार्यक्रम संघका अध्यक्ष शंकर प्रसाद पोखरेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन संघका महासचिव विजय जैसवालले गरेका थिए ।
 
संघद्वारा प्रकाशित क्यालेन्डर नेपाल विद्युतिय व्यबसायी महासंघ र यस अन्तर्गतका जिल्ला नगर संघ मार्फत वितरण गरिने जानकारी क्यालेन्डर समितिका संयोजक राजेश अग्रवालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago