भर्खरै

विद्युत व्यवसायी संघ चितवनको साधारण सभा भोली

  • प्रकाशित मिति : आइत, बैशाख ४, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं ४ बैशाख ।  विद्युत व्यवसायी संघ चितवनको साधारण सभा हुने भएको छ । संघको ११ औं वार्षिक साधरण सभा भोली ५ गते सोमबार गर्ने भएको हो । 
 
संघको ११ औँ साधाराण सभा आशिर्वाद बैन्क्यूट भरतपुर महानगरपालिका ४, लंकु चितवनमा गर्ने संघले जनाएको छ ।
 
कार्यक्रमको प्रमुख अतिथिमा नेपाल विद्युतिय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौड्याल, विशिष्ट अतिथिमा उद्योग वाण्यिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ साथै उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेल उपस्थिति रहने विद्युत व्यवसायी संघका प्रथम उपाध्यक्ष नवराज सुवेदीले बताए ।
 
कार्यक्रममा कोरोना भाईरस (कोभिड–१९) का कारण व्यवसायीहरुमा पर्ने गएको समस्याको विषयमा वृहत छलफल हने प्रथम उपध्यक्ष सुवेदीले विद्युत संसारलाई बताए । 
 
चितवनमा विद्युतिय व्यवसायमा आवद्ध भएका व्यवसायीहरुको साझा संगठन संघले आफ्नो स्थापनाकाल देखि विभिन्न सामाजिक कार्यहरुमा आवद्ध हुदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago