भर्खरै

पाँचखाल सवस्टेसन मर्मत गर्न प्राधिकरणले विद्युत सटडाउन गर्दै, हेर्नुहोस् तालिका

  • प्रकाशित मिति : आइत, जेठ ८, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं ८ जेठ । नेपाल विद्युत प्राधिकरणले पाँचखाल सवस्टेसन मर्मत गर्न विद्युत सटडाउन गर्ने तालिका सार्वजनिक गरेको छ ।
 
प्राधिकरणले सटडाउन सम्बन्धि एक सूचना जारी गर्दै सो विषयमा जानकारी गराएको हो ।
 
हिजो ७ गते देखि १० जेठ सम्म सम्बन्धित सवस्टेसनबाट वितरण हुने क्षेत्रमा तोकिएको समयमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
 
प्राधिकरणका अनुसार जेठ ७ गते पाँचखाल सवस्टेसनबाट वितरण हुने विद्युत बिहान ९ः३० देखि बिहान ११ः३० सम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म, जेठ ८ गते आइतबार बेलुका ५ बजेदेखि ६ बजेसम्म, जेठ ९ गते सोमबार विद्युत बिहान ९ः३० देखि बिहान ११ः३० सम्म र जेठ १० गते मंगलबार बेलुका ४ बजेदेखि ६ बजे सम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । 
 
हेर्नुहोस् तालिका
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago