भर्खरै

तीन दिनपछि चितवनमा विजुली सञ्चालन

  • प्रकाशित मिति : सोम, जेठ ९, २०७९
  • - Admin
title
भरतपुर ९ बैशाख । हावाहुरीका कारण अवरुद्ध विद्युत तीन दिनपछि गएरातीवाट पून सञ्चालनमा आएको छ । गत शुक्रवार देखि हावाहुरीले विजुलीको पोल भाचेर अवरुद्ध भएकोे विजुली  मर्मत सुधारपछि आइतवार रातीवाट पून सञ्चालनमा आएको हो । 
 
नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाका इन्जिनियर राजेन्द्र पौडेल प्राधिकरणका कर्मचारीहरुको अथक प्रयास पछि  अवरुद्ध विजुली पून सञ्चालनमा ल्याउन सफल भएको बताए । “भाचिएका प्राय पोलहरुको मर्मत सुधार तथा आवश्यकता अनुसार नयाँ परिवर्तन गरि विजुली सञ्चालनमा ल्याइएको छ”, उनले भने । 
 
तीन दिनसम्म विद्युत लाइन नहुँदा सर्वसाधरणले सास्ती भोग्नु परेको थियो । शुक्रवार साँझ आएको हावाहुरीले चितवनका विभिन्न ठाउँमा विजुलीका पोल भाँचिएका थिए । जिल्लाभर करिव ८० वटा पोल भाँचिएको प्राधिकरणले जनाएको छ । भाँचिएका पोलहरुको मर्मत सुधार तथा नयाँ फेरिएपछि अवरुद्ध विजुली दिइको हो ।  गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago