भर्खरै

काठमाडौंको बिजुली बजारबाट करिब ५० लाखको सामान चोरी

  • प्रकाशित मिति : आइत, जेठ १५, २०७९
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौं, जेठ । विद्युतीय सामग्रीहरुको मुख्य केन्द्रको रुपमा मानिने काठमाडौंको भोटेबहालमा बिजुलीको सामान चोरी भएको छ ।
 
विगत केही समयदेखि भोटेबहालका  विभिन्न पसलहरुमा कार्यरत कर्मचारीहरुको मिलेमतोमा चोरी भएको खुलेको हो ।  
 
भोटेबहालको बिजुली बजार भवनबाट चोरी भएका सामग्रीहरु जनसेवा प्रहरीको सहयोगमा  बरामद गरिएको काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष सरोज रेग्मीले बताए । उनका अनुसार चोरी भएका सामान करिब रु.५० लाख बराबरको रहेको उनको भनाई छ ।
 
चोरी गरी राखिएका सामानहरु भेटिएको गोदाम प्रहरी शिल गरी चोरीमा संलग्न व्यक्तिहरुलाई प्रहरीले प्रक्राउसमेत गरिसकेको अध्यक्ष रेग्मीले बताए । 
पक्राउ पर्नेहरुमा ओम प्रकाश चौधरी, सुशिल खतिवडा, केकी हुसेन, सविन अर्याल र कुवेर ढकाल रहेका छन् । चोरी आरोपमा पक्राउ पर्नेहरु बिजुली बजारका विभिन्न पसलहरुमा कार्यरत कर्मचारीहरु रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago