भर्खरै

आव २०७९/०८० को बजेट सार्वजनिक, बजेटमा विद्युत उत्पादन, प्रसारण र ग्रामीण विद्युतीकरणलाई प्राथमिकता

  • प्रकाशित मिति : आइत, जेठ १५, २०७९
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौं, जेठ । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । आज (जेठ १५ गते) संसदका दुवै सदनमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा विद्युत क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा जलविद्युत उत्पादन, प्रसारण र ग्रामीण विद्युतीकरणलाई  प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए । 
मन्त्री शर्माले अहिले सदनमा बजेट प्रस्तुत गरिरहेका छन्, । आगामी आवको बजेट उत्पादनशील र रोजगारमुखी लक्षित गरिएको छ । बजेटमा कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने, उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरी रोजगारी सिर्जनाका लागि गरिबी निवारण गर्ने, प्राकृतिक स्रोतसाधन र पूँजीको परिचालन गरी रोजगारी सिर्जना गर्ने विषयलाई बजेटको प्राथमिकतामा राखेको बताएका छन् । 
मन्त्री शर्माले यो बजेट आयातबाट उत्पादनतर्फ र वञ्चितिकरणबाट समावेशीकरणतर्फ प्रस्थान भएको भन्दै कोभिडपछिको अर्थतन्त्र लयमा फर्कन लागेको र  चालू आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको उल्लेख गरे ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago