भर्खरै

संघद्धारा विद्यालयलाई विद्युतीय सामग्री वितरण

  • प्रकाशित मिति : बुध, जेठ १८, २०७९
  • - विद्युत संसार संवाददाता
title
चितवन १८ जेठ । विद्युत व्यवसायी संघ–चितवनले सामाजिक कार्य अन्र्तगत विद्यालयलाई  विद्युतीय सामग्री हस्तान्तरण  गरेको छ ।
 
१६ गते सोमबार आफ्नो १३ ओै स्थापना दिवसको अवसर पारेर संघले भरतपुर महानगरपालिका, १३ उज्ज्वलनगरको श्री रास्ट्रिय आधारभूत विद्यालयलाई सात थान पंखा वितरण गरिएको हो ।
 
संघले विद्यालयका व्यवस्थापन समिति, विद्यालयका प्रधानध्यापकका साथै विद्यार्थीका विच सो सामग्री हस्तान्तरण गरिएको संघका अध्यक्ष डोलराम न्यौपानेले बताए ।
 
उक्त कार्यक्रमको सभापतित्व संघका अध्यक्ष डोलराम न्यौपाने गरेका थिए भने कार्यक्रममा संघका स्थापक अध्यक्ष वासुदेव शर्मा, नेपाल विद्युतीय व्यवसायी महासंघका कार्यकारी सदस्य लेखनाथ सापकोटाका साथै संघ कार्यसमितिका सदस्यहरुको सहभागीता रहेको थियो ।
 
कार्ययक्रम संघका प्रथम उपाध्यक्ष नवराज सुवेदीले संचालन गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago