भर्खरै

बुढीगण्डकी गिजोल्दा सरकारलाई किन आनन्द आउछ : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

  • प्रकाशित मिति : बिही, जेठ १९, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं १९ जेठ । पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपमहासचिप प्रदीप ज्ञवालीले बुढीगण्डकी जलविद्युत आयोजना गिजोलेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
 । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले एमसीसी पछि बुढीगण्डकी गिजोलेको र यसको आनन्द सरकारले लिइरहेको उनले आरोप लगाए । 
 
यस्ता व्यवहारले लगानी कर्तालाई विश्वासको वातावरण बनाउँदैन राम्रो सन्देश दिदैन। उनले भने,‘हिजो के देखेर चीनलाई दिने भन्यौं । आज के देखेनौं, पाएनौ फेरि नदिने भन्यौं । 
 
चिनले लगानी गर्‍यो भने भारतले विजुली किन्दैन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिमसेती भारतलाई आंगालेको विषयले छिमेकी देशहरुको सम्बन्धमा गम्भिर समस्या हुने उनको भनाई थियो । यस्ता विषयले हाम्रा सन्तुलित वाह्य सम्बन्धमा आघात पुग्ने उनको भनाई थियो । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago