भर्खरै

गोरखाका ४ पालिकामा असोज ८ र ९ गते विद्युत अवरुद्ध हुने

  • प्रकाशित मिति : शुक्र, असोज ७, २०७९
  • - विद्युत संसार
title
गोरखा, असोज । गोरखाको ४ पालिका क्षेत्रमा यहि असोज ८ र ९ गते दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
पालुङटार डुम्रे ३३ के.भि र ११ के.भि हर्मि फिडरको लाइनको नजिक परेको रुखका हांगा बिगाहरु कटान गर्नुपर्ने भएकाले प्राधिकरणले दुई दिन विद्युत अवरुद्ध गर्ने नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।
 
विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले आज एक सार्वजनिक सूचना जारी गर्दै दुईदिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध जानकारी गराएको छ । 
 
विद्युत अवरुद्ध हुने स्थानहरुमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र पालुङटार नगरपालिका क्षेत्र आसपासका रहेका छन् । 
 
त्यस बाहेक पालुङटार सबस्टेशनबाट विद्युत सप्लाई हुने क्षेत्रमा पनि विद्युत सेवा अवरुद्ध हुने छ । तोकिएको समयभन्दा अगावै काम सम्पन्न भए निर्धारित समय अघि नै विद्युत सेवा सूचारु हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago