भर्खरै

पायोनियर केबुलको डिपो बिजुली बजार भवनबाट पुनःसञ्चालन

  • प्रकाशित मिति : सोम, असोज १०, २०७९
  • - विद्युत संसार
title
 
काठमाडौं, असोज । विगत लामो समयदेखि नेपाली बजारमा आफ्नो प्रोडक्ट नेपाली उपभोक्ताहरुको मन जित्न सफल पायोनियर केबुलले काठमाडौंको सुनधारा स्थित विजुली बजारको भवनबाट  डिपो पुनः सञ्चालनमा ल्याएको छ ।
 
विगत केही बर्षदेखि प्राविधिक र व्यवस्थापनको कारणले हटाईएको डिपोलाई पुन सञ्चालनमा ल्याएको हो । नेपालमा विद्युतीय क्षेत्रमा आत्मनिर्भर रहने केबुल मध्ये प्रतिष्ठित ब्राण्ड पायोनियर केबुल एक हो । यस केबुल कम्पनीले घटस्थापनाको अवसर पारेर ग्राहकहरुको सेवालाई ध्यानमा राखी डिपो सञ्चालनमा ल्याएको  हो । 
 
पायोनियर इलेक्ट्रो केबुल्सका म्यानेजर राजीव मल्लले विगत केही वर्ष पहिले बिजुली बजारबाट सेवा प्रदान गर्दै आएकोमा प्राविधिक कारणवस सञ्चालनमा ल्याउन नसकेकोमा हाल उक्त डिपोलाई पुनः सञ्चालनमा ल्याएको बताउनुभयो । 
 
 पायोनियर केबुलले अत्याधुनिक प्रविधिमैत्री हाउसवायरिङ्ग तार, पावर केबुल,एफ.आर.एल.एस लगायतका विद्युतीय सामग्रीहरु उत्पादन गरी नेपाली बजारमा बिक्रि वितरण गर्दै आइरहेको छ ।
 
पायोनियर केबलले  तार को गुणस्तर मापदण्ड अनुसार छ कि छैन भनेर उपभोक्ताले सीधै ल्याबमा ल्याएर तार को परीक्षण गर्न सकोस भन्ने उदेश्यले ल्याब समेत  संचालनमा आएको बताउनु भयो । उहाँले भन्नुभयो, समय सापेक्ष प्राविधिकहरुको लागि पनि समग्र हितको उदेश्यले केहि महिना देखि मोवाईल एप सार्वजानीक भईसकेको जानाकारी समेत दिनु भयो । यो क्यूआर कोड मार्फत कुपनको रकम आफ्नो खातामा जम्मा भएको रकम एसएमएस मार्फत जानकारी पाउने प्रविधि  समेत संचालनमा आईसकेको म्यानेजर मल्लले  विद्युत संसार सँगको कुराकानीमा बताए ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago