भर्खरै

मोनोलाइटका ब्राण्डहरु भोटेबहालबाट पुनः सञ्चालन

  • प्रकाशित मिति : सोम, असोज १०, २०७९
  • - विद्युत संसार
title
 
काठमाडौं, असोज । विगत लामो समय देखि गुणस्तरीय विद्युतीय सामग्रीहरु उत्पादन तथा बिक्रि वितरण गरी नेपाली बजारमा आफ्नो उच्च पहिचान बनाउन सफल मोनोलाइट ब्राण्डले पुन भोटेबहालबाट सेवा सञ्चालन सुरु गरेको छ । मोनोलाइटले घटस्थापनाको अवसर पारेर पुनः भोटेबहाल पहिले कै स्थानबाट सेवा सुचारु गरेको हो । 
 
विद्युतीय क्षेत्रमा रहेको विभिन्न ब्राण्डहरु मध्ये शभम इलेक्टिकल्सका मोनोलाइट ब्राण्ड पनि एक सुपरिचित ब्राण्ड हो । लामो समय भोटेबहालबाट सञ्चालनमा आएको मोनोलाइट कोभिड –१९ का कारण काठमाडौंको कमलपोखरीबाट नेपाली उपभोक्ताहरुलाई सेवा प्रदान गर्दै आइरहेकोमा हाल पुनः भोटेबहालबाट नै सेवा दिन सुरु गरेको शुभम इलेक्ट्रिक्सका डाईरेक्टरसंगीत मुरारकाले बताउनुभयो ।
 
उहाँका अनुसार  बुद्ध नेपालमा जन्मेको हो भन्ने मुल नाराका साथसाथै हाम्रो मोनोलाईट राम्रो मोनोलाईट को रुपमा  ब्राण्डलाई स्थापित गराउने उदेश्यले परिमार्जित प्रोडक्टहरु इण्डिया बाट उत्पादन गरि नेपाली बजारमा विद्युतीय सामान बिक्रि वितरण गर्दै आएकोमा ग्राहकको सेवालाई मध्यनजर गरी हामीले पुन पहिलेकै स्थानबाट सेवा सुरु गरिएको डाईरेक्टर मुरारकाको भनाई छ । नेपाली बजारमा मोनोलाइट ब्राण्डका एलईडी बल्ब, सवमिटर,एलईडि ट्युवलाईट , एलईडी प्यानल लाइट,सडक बत्ती, स्वीच लगायत विभिन्न सामग्रीहरुको बिक्रि वितरण गर्दै आइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago