भर्खरै

संघद्धारा देउसी भैलो कार्यक्रम आयोजना

  • प्रकाशित मिति : सोम, असोज ३१, २०७९
  • - विद्युत संसार संवाददाता
title
 काठमाडौं, ३१ सोमबार । नेपाल इलेक्टिसियन संघ काठमाडौंले तिहार लक्षित देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ । 
 
संघद्धारा आकास्मिक कोष/भलाई कोषमा सहयोग पुयाउने उदेश्यका साथ आगामी कार्तिक ३ गते काठमाण्डौंको भोटेबहाल केन्द्रित देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको हो । 
 
विद्युतीय सामग्रीको प्रमुख व्यपारी केन्द्र भोटेबहालको ४, ५ ठाउँबाट देउसी भैलो साँस्कृति कलाकार टिम सहित कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष प्रकाश कुमार दाहालले बताउनुभयो ।
 
संघले एक सुचना निकाल्दै संघले ‘इलेक्ट्रिसियनहरुको (आकस्मिक कोष/भलाई कोष) स्थापना गरी इलेक्ट्रिसियनहरुलाई आपत विपत पर्दा सहयोग गर्ने उद्धेश्य स्वरुप कोष स्थापना गर्नको लागि देउसी भैलो कार्यक्रम लिई हजुरहरुको पसल व्यवसाय तथा घर आगनमा उपस्थित हुन लागेका छौ ।’ संघले सक्दो सहयोग गरि यस कार्यक्रमलाई सफल पारिदिन अनुरोध समेत गरेको छ ।
 
संघले इलेक्टिसियनहरुको हक हित को लागि काम गर्दै आईरहेको  छ । संघको पहलबाट इलेक्टिसियन एसी तालिम र सीसी टिभी  तालिम हरु सेमिनार गोष्ठी कार्यक्रम समेत गरिदै आएको छ ।
 
संघद्धारा प्रकाशित सुचना !!
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago